GCS prepares the proposal, financial projections and documents that eligible startups need for the Government of Nepal Startup Enterprise Loan — up to NPR 20 lakh at 3% interest, with no land collateral. नेपाल सरकारको स्टार्टअप उद्यम कर्जा — ३% ब्याजमा बढीमा रु. २० लाख, जग्गा धितोबिना — का लागि योग्य स्टार्टअपलाई चाहिने परियोजना प्रस्ताव, वित्तीय प्रक्षेपण र कागजात GCS ले तयार गर्छ।
Terms under the Startup Enterprise Loan Operation Procedure 2082. Final FY 2083/84 terms will be confirmed in the official notice from the Industrial Enterprise Development Institute (IEDI). स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८२ अनुसारका शर्तहरू लागू हुनेछन्। आ.व. २०८३/८४ का अन्तिम शर्त औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको आधिकारिक सूचनाले पुष्टि गर्नेछ।
Businesses registered after the call notice is published are not eligible. If you plan to apply this cycle, registration and PAN need to be done before the notice. We can coordinate it for you.सूचना प्रकाशित भएपछि दर्ता भएका व्यवसाय योग्य हुँदैनन्। यस चरणमा आवेदन दिने योजना छ भने सूचना आउनुअघि नै दर्ता र प्यान गराइसक्नुपर्छ। यसका लागि हामी सहयोग गर्न सक्छौँ।
Agro-tech, livestock, irrigation, herbs, food technologyकृषि प्रविधि, पशुपालन, सिँचाइ, जडीबुटी, खाद्य प्रविधि
Software, AI, digital platforms, communicationसफ्टवेयर, एआई, डिजिटल प्लेटफर्म, सञ्चार
Logistics, EVs, construction, renewable energy, waste managementढुवानी, विद्युतीय सवारी, निर्माण, नवीकरणीय ऊर्जा, फोहोर व्यवस्थापन
Education, health, tourism, hospitalityशिक्षा, स्वास्थ्य, पर्यटन, आतिथ्य
Rural crafts, revived trades, local productsग्रामीण सीप, परम्परागत पेसा, स्थानीय उत्पादन
Groups are GCS's summary of the 16 sectors listed in the Startup Enterprise Loan Operation Procedure. Check the official list in the notice.यी समूह स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधिमा सूचीकृत १६ क्षेत्रको GCS ले तयार गरेको सारांश हो। आधिकारिक सूची सूचनामा हेर्नुहोस्।
Ten thousand founders applied last year. Most proposals were rejected before anyone looked closely at their numbers. These are the usual reasons:गत वर्ष दस हजारभन्दा बढी उद्यमीले आवेदन दिए। प्रायः परियोजनाहरू हिसाबकिताब राम्ररी हेरिनुअघि नै बाहिरिए। सामान्य कारणहरू यस्ता छन्:
Answer yes or no. Nothing is sent until you choose to.हो वा होइन छान्नुहोस्। तपाईंले नचाहेसम्म केही पठाइँदैन।
A quick screen, not a decision. Eligibility is decided under IEDI's official procedure.यो द्रुत जाँच मात्र हो, निर्णय होइन। योग्यता प्रतिष्ठानको आधिकारिक कार्यविधिअनुसार निर्धारण हुन्छ।
Already have a loan? Quarterly reports, fund-use log and bank liaison.कर्जा पाइसक्नुभयो? त्रैमासिक प्रतिवेदन, रकम उपयोग अभिलेख र बैंकसँग समन्वय।
For existing businesses applying under the new expansion budget.नयाँ विस्तार बजेटअन्तर्गत आवेदन दिने सञ्चालित व्यवसायका लागि।
Fixed fees with VAT invoice. No percentage of your loan. 50% to start, 50% before submission.भ्याट बिलसहित निश्चित शुल्क। तपाईंको कर्जाको प्रतिशत लिइँदैन। सुरुमा ५०%, आवेदन पेस गर्नुअघि ५०%।
We score your readiness and tell you honestly whether to apply.हामी तपाईंको तयारीको स्कोर गर्छौँ र आवेदन दिने कि नदिने इमानदारीपूर्वक भन्छौँ।
We collect your papers and visit, or video-walk, your business to spot gaps an inspector would see.कागजात संकलन गर्छौँ र निरीक्षकले देख्ने कमजोरी पत्ता लगाउन व्यवसायस्थल भ्रमण वा भिडियोमार्फत हेर्छौँ।
Proposal, innovation evidence, 5-year projection and business plan.प्रस्ताव, नवप्रवर्तनको प्रमाण, ५ वर्षे प्रक्षेपण र व्यवसाय योजना।
A second analyst reviews it; we only submit files scoring 70 or more. You confirm every fact.हाम्रो दोश्रो विश्लेषकको समीक्षामा ७० वा बढी अंक ल्याउने फाइल मात्र पेस गर्छौँ। हरेक तथ्य तपाईं आफैँ पुष्टि गर्नुहुन्छ।
Filed on the portal with you, under your own account.तपाईंकै खाताबाट, तपाईंसँगै पोर्टलमा पेस।
Shortlist documents within 24 hours, then help through bank appraisal and signing.२४ घण्टाभित्र छनोटका कागजात, त्यसपछि बैंक मूल्यांकन र सम्झौतासम्म सहयोग।
Selection is made only by IEDI and the bank. Anyone who claims they can arrange it is someone to avoid.छनोट प्रतिष्ठान र बैंकले मात्र गर्छन्। कर्जा मिलाइदिन्छु भन्ने जोकोहीबाट टाढा रहनुहोस्।
Every claim in your file matches what an inspector will see. No borrowed premises, fake videos or inflated sales.फाइलमा लेखिएका हरेक कुरा निरीक्षकले देख्ने अवस्थासँग मेल खान्छन्। भाडाको देखावटी ठाउँ, नक्कली भिडियो वा बढाइचढाइ हुँदैन।
You submit under your own account. We prepare and assist.तपाईं आफ्नै खाताबाट पेस गर्नुहुन्छ। हामी तयारी र सहयोग गर्छौँ।
VAT invoices and no percentage of your loan. If you're not ready, we'll tell you before you pay.भ्याट बिल, कर्जाको प्रतिशत होइन। तयार हुनुहुन्न भने तिर्नुअघि नै भन्छौँ।
No. GCS is a private consultancy and is not affiliated with IEDI, the Ministry of Industry, Commerce and Supplies, or Rastriya Banijya Bank. Official notices are published at iedi.gov.np.होइन। GCS निजी परामर्श संस्था हो र औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा राष्ट्रिय वाणिज्य बैंकसँग आबद्ध छैन। आधिकारिक सूचना iedi.gov.np मा प्रकाशित हुन्छन्।
No one can. We make your application as strong and accurate as it can be, and we tell you honestly if you're not ready.कसैले सक्दैन। हामी तपाईंको आवेदनलाई सकेसम्म बलियो र सही बनाउँछौँ, र तयार हुनुहुन्न भने इमानदारीपूर्वक भन्छौँ।
IEDI has said it expects to publish the FY 2083/84 notice in the last week of Mangsir. Applications have usually stayed open for 21 days. Message us on WhatsApp or fill in the online form, and we'll alert you the day it opens.प्रतिष्ठानले आ.व. २०८३/८४ को सूचना मंसिरको अन्तिम साता प्रकाशित गर्ने अपेक्षा गरेको छ। आवेदन सामान्यतया २१ दिन खुला रहन्छ। WhatsApp मा सन्देश पठाउनुहोस् वा अनलाइन फारम भर्नुहोस्, सूचना आएकै दिन हामी जानकारी दिनेछौँ।
Only if it is registered before the notice is published. Register now; we can coordinate registration and PAN for you.सूचना प्रकाशित हुनुअघि दर्ता भएको खण्डमा मात्र। अहिले नै दर्ता गर्नुहोस्; दर्ता र प्यानका लागि हामी सहयोग गर्न सक्छौँ।
Approval Ready and Launch & Comply clients get a free refresh of their file for the next cycle.Approval Ready र Launch & Comply ग्राहकको फाइल अर्को चरणका लागि निःशुल्क अद्यावधिक गरिन्छ।
Yes. Everything works online, and we check your business by video walk-through. If you want a physical visit for assurance, the incurred cost of visit and accommodation will be yours.पाउनुहुन्छ। सबै काम अनलाइन हुन्छ, र व्यवसायस्थल भिडियोमार्फत हेर्छौँ। आश्वस्तताका लागि भौतिक रूपमा स्थलगत भ्रमण चाहनुहुन्छ भने भ्रमण र बसोबासको खर्च तपाईं आफैँले बेहोर्नुपर्नेछ।
The FY 2083/84 budget includes a separate scale-up head for expanding existing businesses. Its terms will be in the official procedure; ask us about the Scale-up Track.आ.व. २०८३/८४ को बजेटमा सञ्चालित व्यवसाय विस्तारका लागि छुट्टै शीर्षक छ। यसका सर्त आधिकारिक कार्यविधिमा आउनेछन्; विस्तार कार्यक्रमबारे हामीसँग सोध्नुहोस्।
Send us your details and we'll contact you within one working day. WhatsApp is still the fastest way to reach us.आफ्नो विवरण पठाउनुहोस्, हामी एक कार्यदिनभित्र सम्पर्क गर्नेछौँ। हामीलाई छिटो भेट्न WhatsApp नै सबैभन्दा सजिलो माध्यम हो।
We'll contact you within one working day. For a faster reply, message us on WhatsApp.हामी एक कार्यदिनभित्र सम्पर्क गर्नेछौँ। छिटो जवाफका लागि WhatsApp मा सन्देश पठाउनुहोस्।
Message on WhatsAppWhatsApp मा सन्देशStart with a free eligibility check. If you're a fit, we'll build your file now, so all that's left when the notice drops is to submit.निःशुल्क योग्यता जाँचबाट सुरु गर्नुहोस्। योग्य हुनुहुन्छ भने हामी अहिले नै फाइल तयार गर्छौँ, सूचना आएपछि पेस गर्न मात्र बाँकी रहन्छ।